You are viewing the translated version of बेखू्जु फस्यौंट समितिको काम, कर्तव्य र अधिकार.
Section 43
बेखू्जु फस्यौंट समितिको काम, कर्तव्य र अधिकार
: दफा ४२ बमोजिम गठित बेरूजु फस्यौंट समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) लेखापरीक्षणबाट देखिएका मस्यौट, हिनामिना र असुल उपर गर्नुपर्ने ठहरिएको बेरूजु बाहेक नियमित प्रक्रियाबाट फस्यौंट तथा सम्परीक्षण हुन नसकेका कुनै संवैधानिक अङ्ग तथा निकाय, मन्त्रालय, सचिवालय, विभाग, अदालत वा कार्यालय अन्तर्गतका बेरूजु सम्बन्धित संवैधानिक अङ्ग तथा निकाय, मन्त्रालय वा सचिवालयबाट सरकारी नगदी जिन्सीको हानि नोक्सानी नभएको पुष्ट्याइँ सहित फस्यौंटको निमित्त सिफारिस भई आएमा औचित्यको आधारमा त्यस्तो बेरूजु नियमित वा मिन्हा गरी बेरूजुको लगत कट्टा गर्ने,
(ख) खण्ड (क) बमोजिम फर्स्यौटको निमित्त समितिमा सिफारिस भई आएका बेरूजु फस्यौंट गर्न नमिल्ने भएमा सम्बन्धित संवैधानिक अङ्ग तथा निकाय, मन्त्रालय वा सचिवालयलाई बेरूजु रकम नियमित वा असुल उपर गर्न लेखी पठाउने ।